Feature 1समाचारसमाचार नेपाल सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीको आगजनी by समतल अनलाइन ७ महिना अगाडि written by समतल अनलाइन ७ महिना अगाडि 256 256Shares काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post रुपन्देही जिल्ला भर अनिश्चितकालीन निषेधाज्ञा जारी next post कांग्रेसका मन्त्रीले दिन थाले राजीनामा You may also like कलाकार सागर लम्साललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान... १२ मिनेट अगाडि गुल्मीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ११... २७ मिनेट अगाडि शनिबार–आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सोमबारदेखि लागू ६ घण्टा अगाडि पश्चिमान्चल यातायात व्यवसायी समितिमा याम बहादुर जिसी निर्वाचित ७ घण्टा अगाडि ७ हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’... ७ घण्टा अगाडि आजको प्रतिनिधिसभा बैठक : अर्याल सभामुखमा निर्वाचित भएको... ११ घण्टा अगाडि प्रहरी अप्रेसन : २४ घण्टाभित्र १५० जना पक्राउ ११ घण्टा अगाडि विदेश पठाउने भन्दै करिब ७४ ठगी गर्ने ४... ११ घण्टा अगाडि आज देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको... १२ घण्टा अगाडि बुटवलमा ‘अपरेसन साइलेन्ट स्ट्रिट’ : २ घण्टामै करिब... १२ घण्टा अगाडि