विप्रेषण आप्रवाह बढेको राष्ट्र बैंकको तथ्यांक

by समतल अनलाइन
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० को फागुनसम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भएर ७९४ अर्ब ३२ करोड पुगेको छ।

यसैगरी, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे विज्ञप्ति जारी गर्दै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भएर ६ अर्ब ९ करोड पुगेको जनाएको छ ।

अघिल्लो वर्ष आप्रवाह २.६० प्रतिशतले घटेको थियो ।

You may also like

This will close in 0 seconds