आयल निगमका डिपोहरु दशैं बिदामा पनि खुला रहने

by समतल अनलाइन

काठमाडौं । नेपाल आयल निगमका डिपोहरु दशैं बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निणर्य भएको निगमले जनाएको छ ।

ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ । इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बर समेत उपलब्ध गराइएको छ ।

 
 
  
 

You may also like