ठूलो दुर्घटनाबाट जोगियो बुद्ध एयर , रनवेमा अगाडिको टाएर पन्चर

by समतल अनलाइन
Shares

बुटवल । भैरहवामा रहेको गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा बुद्ध एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ।भैरहवाबाट काठमाडौको लागी उड्न तयार रहेको बुद्ध एयरको जहाज आगाडिको टायर पन्चर भएको हो।

एयरपोर्टमा कार्यरत कर्मचारीका अनुसार प्लेन उढ्ने तयारीमा रहेको बेला अगाडिको टायर पन्चर भएको हो।विमानमा ७० जना यात्रु रहेका थिए ।

You may also like