रुस र युक्रेनबीच तनाब बढ्दै, लुहान्स्कमा शक्तिशाली विष्फोट

by समतल अनलाइन

काठमाडौं । रुस र युक्रेनबीच तनाव बढ्दै गर्दा लुहान्स्कमा शक्तिशाली विष्फोट भएको छ । ग्याँस पाइपलाइन दुर्ज्भामामा विष्फोट हुँदा ठूलो आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय ग्याँस पूर्वाधार व्यवस्थापन लिहान्स्कगासले विज्ञप्तिमार्फत् जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन् । स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ । एनेन्सी

 
 
  
 

You may also like