सरकारद्वारा खाडी मुलुकको भ्रमणमा रोक

by समतल अनलाइन

काठमाडौं । सरकारले मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ ।
कोभिड -१९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गएका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो ।

मन्त्रालयले माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक लगाएको हो ।

 
 
  
 

You may also like