श्रीधर अधिकारीको “झल्को उसैको” नामक तिज गित सार्वजनिक (भिडियो )

by समतल अनलाइन

बुटवल । पछिल्लो समयका ब्यास्थ तथा चर्चित गायक ,सर्जक श्रिधर अधिकारी ,अघिल्लो बर्ष टिकटकमा अत्याधिक रुचाईएको गित लालि जोवान को सफलता संगै निकै आशा र अपेक्षा सहित यो बर्षको दोश्रो गितको रुपमा झल्को उसैको नामक गित बजारमा आएको छ ।

गितमा श्रिधर अधिकारि र सुजता के सि को स्वर रहेको छ भने ,गितमा श्रिधरले नै उत्कृषट शब्द ,संगित गरेका छन्, माया प्रेम संग मैलिक पन बोकेको तिज गितमा ,आफ्नो मायालु लाई भेटन र पहिलाका मिठा पल हरु समझिएको गितमा शब्दहरु भेटिनछन्मै ।

लिक पनमा बनाएको उक्त गित दर्शकलाई निकै मन पर्न श्रिधरले आश गरेको पनि छन्,भने गितमा चर्चित नायक रोबिन पोखरेल,लोकप्रिय बाल कलाकार ,टिकटकर अकेशा पोखरेल,मोडल सलिना खत्रिको अभिन्य रहेको छ ,भने गितको निर्देशन रुपेस थापाले गरेका छन् र आफुले भिडियो राम्रो गराउन ,आफ्नो टिमले लागेर पुगेको प्रयास गरेको र भिडियो उतकृष्ट भएको जानकारी गराएका छन् भने उक्त गित अकेश पोखरेल युटुब च्यानल मार्फत बजारमा आएको छ ।भिडियो :पछिल्लो समयका ब्यास्थ तथा चर्चित गायक ,सर्जक श्रिधर अधिकारी ,अघिल्लो बर्ष टिकटकमा अत्याधिक रुचाईएको गित लालि जोवान को सफलता संगै निकै आशा र अपेक्षा सहित यो बर्षको दोश्रो गितको रुपमा झल्को उसैको नामक गित बजारमा आएको छ ।

गितमा श्रिधर अधिकारि र सुजता के सि को स्वर रहेको छ भने ,गितमा श्रिधरले नै उत्कृषट शब्द ,संगित गरेका छन्, माया प्रेम संग मैलिक पन बोकेको तिज गितमा ,आफ्नो मायालु लाई भेटन र पहिलाका मिठा पल हरु समझिएको गितमा शब्दहरु भेटिनछन्मै ।

लिक पनमा बनाएको उक्त गित दर्शकलाई निकै मन पर्न श्रिधरले आश गरेको पनि छन्,भने गितमा चर्चित नायक रोबिन पोखरेल,लोकप्रिय बाल कलाकार ,टिकटकर अकेशा पोखरेल,मोडल सलिना खत्रिको अभिन्य रहेको छ ,भने गितको निर्देशन रुपेस थापाले गरेका छन् र आफुले भिडियो राम्रो गराउन ,आफ्नो टिमले लागेर पुगेको प्रयास गरेको र भिडियो उतकृष्ट भएको जानकारी गराएका छन् भने उक्त गित अकेश पोखरेल युटुब च्यानल मार्फत बजारमा आएको छ ।

भिडियो :

 
 
  
 

You may also like