रुपन्देहीमा थपिए ३० जना संक्रमित

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३० जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा ३०२ जनाको कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १५ जना, तिलोत्तमा नगरपालिकामा ८ जना, देवदह नगरपालिका , सैनामैना नगरपालिका र सिद्धार्थनगर नगरपालिका जना २/२ लुम्बिनी सा.मा १ जना थपिएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट १ जना ज्यान नगएको कार्यालयले जनाएको छ ।

जिल्लामा हालसम्म ५१४ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३७२ जना रहेको छन्।

 
 
  
 

You may also like