Feature 1समाचार गुल्मीमा जीप दुर्घटना : तीनको मृत्यु, सात घाइते by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 307 307Shares गुल्मी । गुल्मीको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । गुल्मीको मुसीकोटमा उक्त दुर्घटना भएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । जीपमा १० जना सवार रहेको प्रहरीले जनाएको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post टोकियो ओलम्पिक : नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै next post ३,८४० जनामा कोरोना संक्रमण, १,९९३ जना निको, ३३ को मृत्यु You may also like बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो,... ५ घण्टा अगाडि सुन एकैदिन तोलाको ५ हजार एक सयले घट्यो,... ६ घण्टा अगाडि भन्सार घोटाला र भन्सार अनियमितता : उच्चस्तरीय छानबिन... ६ घण्टा अगाडि मिडियाविरोधी निर्णय खारेज गर्न माग गर्दै रुपन्देहीमा पत्रकारहरूको... ८ घण्टा अगाडि पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा भयो बुटवल ८ घण्टा अगाडि अनियन्त्रित जीप भीरबाट खस्यो, इन्जिनियर र चालकले गुमाए... ८ घण्टा अगाडि एभरेष्ट माविमा नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण ९ घण्टा अगाडि ज्ञानपुञ्ज विद्यालयमा नमूना संसद् अभ्यास, विद्यार्थीलाई संसदीय प्रक्रियाको... ११ घण्टा अगाडि नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते ११ घण्टा अगाडि आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री... ११ घण्टा अगाडि