आज बकर इद, सार्वजनिक बिदा

Shares

काठमाडौं। बकर इदको अवसरमा सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बकर इदको अवसरमा साउन ६ गते (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम धर्मावलम्बीहरुले बकर इद पर्वलाई हर्ष उत्लासपूर्वक मनाउने गरेका छन् ।

You may also like