75
बुटवल ।रुपन्देहीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १९१ जनाको परिक्षण गर्दा सो संख्यामा कोरोना पोजेटिभ देखिएको हो।
जिल्लामा कोरोनाबाट मृत्यु हुनेको ५०४ पुगेको छ भने जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३७३ रहेको छन्।