139
गुल्मी । गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका–५ का ३० वर्षीय विदुरविक्रम कुँवर बिहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।
कुँवर घरदेखि करिब तीन सय मिटरनजिको राँगाको पाइले भन्ने भिरमुनि फेला परेका हुन् ।