अब ४० माइक्रोन भन्दा कमका प्लाष्टिकका झोला प्रयोग गर्न नपाइने

काठमाडौं। ४० माइक्रोनभन्दा कमका प्लाष्टिक उत्पादन तथा प्रयोग गर्न नपाइने भएको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै सरकारले यस्तो जानकारी दिएको हो ।

अब सपिङ मल तथा मार्टहरुले कागज, सुती र कागजको झोला प्रयोग गर्नुपर्ने छ । वातावरणीय प्रदूषण नियन्त्रणका लागि सरकारले यो व्यवस्था गरेको हो ।

 
 
  
 

You may also like