146
काठमाडौं। अक्सिजन सिलिण्डर हराउन थालेका छन् । अव्यवस्थित वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिण्डर हराइरहेको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ ।
संघका अनुसार अक्सिजन सिलिण्डर प्रयोग गर्न अस्पतालदेखि सर्वसाधारणसम्मले सिलिण्डर बापत धरौटी रकम जम्मा गरेका छैनन् ।
उद्योग परिसरबाट व्यक्तिगत रुपमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, अस्पताल, विभिन्न संस्था र अन्य सरोकारवाला निकायले धरौटी र भाग बेगर सिलिण्डर लगेका छन् ।
previous post