रुपन्देहीमा थप ४९२ जना कोरोना संक्रमण पुष्टि , ३६८ जना कोरोना मुक्त

बुटवल ।रुपन्देहीमा थप ४९२ जनामा कोरोना संक्रमण पुष्टि छ।जिल्ला स्वास्थ्या कार्यालयक अनुसार  ३६८ जना कोरोना मुक्त भएका छन्  ।

जिल्ला स्वास्थ्या कार्यालय रुपन्देहीका अनुसार   बुटवल उपमहागरमा १९१ जना, तिलोत्तमामा १३५ जना, सिद्धार्थनगरमा ८० जना, देवदहमा २७ जना, सैनामैनामा २१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरि ओमसतियामा १६ जना, सियारीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरमा ४ जना, सुद्धोधन र रोहिणीमा ३।३ जना, मायादेबी, कञ्चान र कोटहिमाईमा २।२ जना तथा मर्चवारीमा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा आज ६ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको  संख्या जिल्ला  २६८ पुगेको छ।

 
 
  
 

You may also like