पछिल्लो २४ घन्टामा नेपालमा ४५ सय २४ जनामा कोरोना संक्रमण , १८ जनाको मृत्यु

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ४५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like