समाचार उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण by समतल अनलाइन April 27, 2021 written by समतल अनलाइन April 27, 2021 102 Shares काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । उनलाई सोमबार कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ । रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । उनी हालै गृह जिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका थिए । 0 comment 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post मान्छेबाट कोरोना संक्रमित बनेको बिरालो बिरामी next post १६ गतेदेखि २९ गते सम्म रुपन्देहीमा निषेधाज्ञा लगाउन सिफारिश You may also like बुटवलमा जारी टि-२० कप: वेष्ट्रनले ६ विकेटले जित्यो,... April 15, 2025 क्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना तथा पात्रो विमोचन April 15, 2025 चट्याङ लागेर एकै परिवारका चार जना घाइते April 15, 2025 बागमतीसहित यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना April 15, 2025 जाजरकोटमा आज विहानै फेरि अर्को भूकम्प April 15, 2025 १४ वर्षमुनिको टी–२० क्रिकेट कप : गार्गी एकेडेमी... April 14, 2025 उल्लासपूर्वक मनाइयो नयाँ वर्ष April 14, 2025 विद्यालय बन्ददेखि कक्षा १२ को परीक्षा बहिष्कार गर्ने... April 14, 2025 सुनसरीमा नयाँ बर्षकै दिन चल्यो गोली, दुई जना... April 14, 2025 जाजरकोटमा नयाँ वर्षकै दिन भूकम्प April 14, 2025