प्रचण्ड-नेपाल समुहको नेपाल बन्द फिर्ता

by समतल अनलाइन

बुटवल। प्रचण्ड-नेपाल समुहले गरेको आमा हड्ताल ६ बजेदेखि फिर्ता भएको छ । नेकपा प्रचण्ड-नेपाल समुहले संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा आज बन्दको घोषणा गरेको हो  ।  बन्दले रुपन्देही लगायत देशका विभिन्न ठाउमा प्रभाव पारेको छ ।

बन्दले  रूपन्देही  सहित देखका उद्योग व्यापार ,कलकारखाना, यातायात, शैक्षिक संस्था बन्द भएको थियो ।

 

 
 
  
 

You may also like