रचना रिमाल र श्रिधर अधिकारीको ” हावादारीमा ” बजारमा ( भिडियो )

by समतल अनलाइन
Shares

बुटवल। पहिल्लो समयको अत्यान्त व्यस्थ गायक तथा सर्जक श्रिधर अधिकारी र पछिल्लो समयको चर्चित गायिका रचना रिमालको अावजमा हावादारीमा नामक गित बजारमा अाएको छ ,जस्को शब्द संगित श्रिधर अधिकारीले गरेका हुन ।

गितमा ईन्डिय डान्स स्टारका टप ८ रिदेश बस्याल ,टिकटक लगायत म्युजिक भिडियो बाट चर्चा बटुल्न सफल अकेसा पोखरेल,धेरै म्युजिक भिडियो बाट चर्चा कमाउन सफल रोबिन पोखरेल,बुटवल नेक्सट मोडलको बिजेता सुबि लम्सालको गितमा अभिन्य देखन पाईनेछ ,माया प्रेममा अाधारित गित हावादारिमामा बिषेश सानै देखिको माया प्रेम र धोका पाएका कुराहरुलाई जोडिएको छ।

गित श्रिधर अधिकारी युटुब च्यानल मार्फत बजारमा अाएको छ ।गितको छायाँकन दुर्गा पैडेल,सम्पादन शिब पैडेल ले गरेका हुन भने गितको निर्देशन सृजन बराल ले गरेको हुन ।

भिडियो :

You may also like

This will close in 0 seconds