गायक तथा सर्जक चन्द्र महतको पन्चेबाजा बिमोचन

by समतल अनलाइन
Shares

बुटवल । गायक तथा सर्जक चन्द्र महतले पन्चेबाजा संगितको कोशेली बजारमा ल्याएका छन । चौतारी फिल्मसको प्रस्तुतिमा गायक तथा सर्जक चन्द्र महतले पन्चेबाजा कोशेली बजारमा पस्केका हुन ।

लोक तथा दोहरी गित प्रतिष्ठान रुपन्देहीका पुर्वअध्यक्ष दिपक गरौजाले गितको बिमोचन गर्दै गितको भाकासंगै छायाकन समेत उत्कृष्ट रुपमा रहेको बताए । मानिस समस्यामा परेको बेला, पिरमर्का हटाउने रुपमा गित सुन्ने गरेका छन ।

कार्यक्रममा नागरिक केबुलका सिईयो मिलन थापा, स्पन्द ग्रुप अफ कम्पनीका अध्यक्ष राजेश कुमार थैव, सचिव मधु ढकाल, कोरियोग्राफी प्रदिप ज्ञवाली, कृपर ईन्टरनेश्नल मार्केटिङ प्रालिका डाईरेक्टर सुन्दरकुमार वर्मा, गितकार शिव सुवेदी, नेपाल डोरीतान संघ प्रदेश अध्यक्ष नवराज खरेल, चलचित्र पत्रकार संघ रुपन्देहीका सचिव मोहन न्यौपानेले शुभकामना ब्यक्त गरेका थिए ।

You may also like

This will close in 0 seconds