लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई कोरोना संक्रमण पुष्टि

by समतल अनलाइन

बुटवल ।लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र अहिले होम आइसोलेशनमा बसेको सभामुख घर्तीले बताए ।

 
 
  
 

You may also like