Feature 1 रूपन्देहीकाे तिलोत्तमामा माइक्राे बस दुर्घटना हुदा ९ जना घाइते ! by समतल अनलाइन ७ वर्ष अगाडि written by समतल अनलाइन ७ वर्ष अगाडि 403 403Shares रूपन्देहीकाे तिलोत्तमा २ शंकरनगरमा माइक्राे बस दुर्घटना हुदा ९ जना घाइते भएका छन् । घाईतेहरूलाई मणिग्राममा रहेको क्रिमसन हस्पिटलमा लगिएको छ । लु१ख ३५८१ नम्बरकाे बस सडकमा सुतेकाे हाे । शिबपुरबाट बुटवल अाइरहेकाे बस शंकरनगरमा बाटाेमै पल्टिएकाे हाे । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post पढ्दा पढ्दै विद्यालय भत्कियो, विद्यार्थी भागाभाग next post अपडेट : रुपन्देहीको शंकरनगरमा माइक्रो बस पल्टिँदा ११ जना घाइते You may also like खुकुरी देखाएर कुटपिटको भिडियो सार्वजनिक गर्ने युवक लागुऔषधसहित... ५३ मिनेट अगाडि विश्वकपमा मेसीको किर्तिमान १ घण्टा अगाडि प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकमा उठेका प्रश्नको... ३ घण्टा अगाडि आज विश्व खडेरीविरुद्ध संघर्ष दिवस: मरुभूमीकरण रोक्न विश्वव्यापी... ३ घण्टा अगाडि आज पनि वर्षा र चट्याङको सम्भावना, तराईका केही... ३ घण्टा अगाडि अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहन... १५ घण्टा अगाडि यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ १५ घण्टा अगाडि प्युठानमा सामुदायिक वनबाट बेवारिसे अवस्थामा १३ थान भरुवा... १५ घण्टा अगाडि राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा १५ घण्टा अगाडि जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ १५ घण्टा अगाडि