219
			
		
		
			
            
				            
			
			        
    काठमाडौं । ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार २६७ जना संक्रमित भएका छन् ।क्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ हजार ६०६ पुगेको छ । संक्रमित संख्या ८ लाख ७१ हजार ८९४ पुगेको छ ।
१ लाख ८० हजार ९३१ जनाको उपचार भइरहेको छ भने ६ लाख ७६ हजार ३५७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।
			        

												
														

