70
बुटबल। सोमबार संक्रमण देखिएका गुल्मीका व्यक्ति विद्यालयका प्रधानाध्यापक रहेको बताइएकाे छ। उनी केहीदिन पहिले देखिनै बिरामी उनी ज्वरो आएपछि घरमै रहेर स्थानीय क्लिनिकबाट ज्वरोको औषधी सेवन गरिरहेका थिए । तर केहीदिन औषधी खाँदा पनि सन्चो नभएपछि टाइफाइड भएको भन्दै उनलाई सन्धिखर्क पठाइएको थिए।
उनी ३१ गते आफन्तसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धीखर्क गएकाेे बताएको छ । ३१ गते राति नै एम्बुलेन्समा बुटवल रेफर भएका उनकाे घर र अर्घाखाँचीको क्ल्निक समेत सिल गरिएको नाम नवताउने सर्तमा एक जनप्रतिनिधिले जानकारी दिए ।