प्रदेश १ बाट नेकपाकी गौतम विजयी

by समतल अनलाइन

विराटनगर। प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा नेकपाकी इन्दिरा गौतम विजयी भएकी छन् । प्रदेश १ को महिलातर्फको सदस्यमा नेपाली कांग्रेसकी मीना पुलामी मगरलाई पराजित गर्दै गौतम विजयी भएकी हुन् । उनले ६ हजार ४ सय २२ मतभार पाएर विजयी भएकी हुन् । अन्य नतिजा केहीबेरमै आउने निर्वाचन आयोगले जनाएको छ ।

 
 
  
 

You may also like