34
काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले सहमति गरेको छ । घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गर्ने सहमति भएको छ ।
समितिको प्रतिवेदनका आधारमा सहिद घोषणा गर्ने सहमति भएको छ ।त्यसैगरी मृतककी श्रीमतीलाई योग्यताका आधारमा रोजगारी सुनिश्चित गर्ने, छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाले खर्चको प्रबन्ध गर्ने भएको छ ।
पीडित परिवारसँग यस्तो छ नौ बुँदे सहमति



