प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम

by समतल अनलाइन
73Shares

काठमाडौँ। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद् बैठकमा उपस्थित नभए सदनको अवरोध र विरोध जारी राख्ने चेतावनी दिए।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले सरकारको नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा छलफल हुँदा प्रधानमन्त्री स्वयम् उपस्थित हुनुपर्ने अडान राखे।

सचेतक राईले संसद्को गरिमालाई ख्याल गर्न आग्रह गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा गरिने छलफलको औचित्य नहुने बताए।

You may also like