क्रियाशील सदस्यता वितरणबारे ४ बुँदे परिपत्र

by समतल अनलाइन
61Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरणका लागि सहजीकरण गर्न चार बुँदे परिपत्र जारी गरेका छन्।

महामन्त्री थापाले मंगलबार साँझ सबै जिल्लालाई सम्बोधन गर्दै परिपत्र जारी गरेका हुन्।

परिपत्रमा भनिएको छ, ‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्रअनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोहीअनुसार मापदण्ड समेत पठाइसकेको।’

You may also like