राजनैतिक समाचारसमाचारसमाचार नेपाल खानेपानीमन्त्री यादवले पनि दिए राजीनामा by समतल अनलाइन १० महिना अगाडि written by समतल अनलाइन १० महिना अगाडि 307 307Shares खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी दिएका हुन् । जेनजीहरूको आन्दोलनको समर्थन तथा सरकारको दमनको विरोध स्वरूप मन्त्री पदबाट राजीनामा दिएको उनले जानकारी दिएका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post देशभर फैलँदै आन्दोलन, कहाँ के भयो? next post महानायक राजेश हमालको अपिल- राष्ट्रिय सम्पदा र संरचनाको संरक्षण गरौँ, त्यो हाम्रो सम्पत्ति हो You may also like घमाहा खोलाको डाइभर्सन बाढीले बगायो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध १६ मिनेट अगाडि छैटौं दिनसम्म लम्बिएको रास्वपा महाधिवेशनमा प्रतिनिधि चियामै सीमित ३३ मिनेट अगाडि बिसिआईद्वारा नेपाल आर्मीमा नाम निकाल्न सफल ७२ युवालाई... ५४ मिनेट अगाडि रास्वपामा केन्द्रीय सदस्यमा कसले कति मत पाए ? १२ घण्टा अगाडि भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय... १५ घण्टा अगाडि रास्वपाको केन्द्रीय सदस्यको लागि मतदान आज २ दिन अगाडि मनसुनको प्रभाव बढ्दै, विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना २ दिन अगाडि विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न... ३ दिन अगाडि सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता, बालेन प्रस्ताव ३ दिन अगाडि बुटवल उपमहानगरका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा ३ दिन अगाडि