Feature 1स्वास्थ्य शुक्रबार देशभरका केही स्थानहरुमा वर्षा हुने by समतल अनलाइन ७ वर्ष अगाडि written by समतल अनलाइन ७ वर्ष अगाडि 357 357Shares काठमाडौँ । आज शुक्रबार देशभरका केही स्थानहरुमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांङ्सहित हल्का देखि मध्यम वर्षा हुनेछ। महाशाखाका अनुसार देशका मध्य तथा पश्चिमी भू भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post चुनाव चिन्हबारे निर्वाचन आयोगप्रति बाबुरामको प्रश्नैप्रश्न next post नेपालीलाई दसैंमा घर फर्कन सास्ती You may also like बुटवलमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु ५ घण्टा अगाडि जलेश्वरमा मोटरसाइकल ठोक्किँदा आगलागी, ३ विद्यार्थीको जलेर मृत्यु ६ घण्टा अगाडि पेट्रोलियम पदार्थमा ५० प्रतिशत भन्सार छुट दिने सरकारको... ६ घण्टा अगाडि उत्कृष्ट कार्यसम्पादनमा पश्चिम नेपाल यातायात सहकारी प्रथम ६ घण्टा अगाडि भैरहवामा लागूऔषधसहित तीन जनालाई प्रहरीले समात्यो ९ घण्टा अगाडि सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३४औं वार्षिकोत्सव सम्पन्न १० घण्टा अगाडि आज पहाडी तथा हिमाली केही स्थानमा वर्षाको सम्भावना १२ घण्टा अगाडि नेपाललाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकार गम्भीर : अर्थमन्त्री... १ दिन अगाडि अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी... २ दिन अगाडि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर आंशिकदेखि सामान्य... २ दिन अगाडि