28
काठमााडौं। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा हवाई रुटमा महत्वपूर्ण ब्रेकथ्रु भएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त प्रेस वक्तव्यमा यसबारे उल्लेख छ ।
वक्तव्यको आठौँ बुँदामा हाल एकतर्फी रुपमा सञ्चालनमा रहेको बी३४५ काठमाडौं-भैरहवा-लखनउ हवाई रुटलाई द्वितर्फी बनाउन दुबै पक्ष सहमत भएको जनाइएको छ ।
यसको मोडालिटी तय गर्नका लागि प्राविधिक परामर्श गरिने छ ।

