विश्वकपमा मेसीको किर्तिमान

by समतल अनलाइन
39Shares

काठमाडौँ । लियोनेल मेसीले जारी फिफा विश्वकपमा ह्याट्रिक गर्दै नयाँ किर्तिमान बनाएका छन् ।

मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकपमा सबै भन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्डको बराबरी गरेका हुन् । दुवैले विश्वकपमा १६-१६ गोल गरेका छन् ।

मेसीले यस खेलमा खेलको १७, ६० र ७६औं मिनेटमा गोल गरेका थिए । यो मेसीको विश्वकपमा पहिलो ह्याट्रिक हो ।

त्यस्तै ब्राजिलका रोनाल्डोले विश्वकपमा १५ गोल गरेका छन् भने फ्रान्सका किलियन एम्बाप्पे र जर्मनीका जेर्ड मुलेरले १४-१४ गोल गरेका छन् । त्यसैगरी मेसीले छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको किर्तिमान बनाएका छन् ।

You may also like