घुम्न बोलाएर १५ वर्षीया किशोरीलाई गेष्ट हाउसमा लगेर बलात्कार, युवक पक्राउ

भक्तपुर । किशोरी बलात्कारको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

Read more