काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली क्यानाडा समूह चरणको एक खेल अगावै कतार विश्वकप २०२२ बाट बाहिरिएको छ । आइतबार राति क्रोएसियाको जितमा आन्द्रेज क्रामारिचले दुई …
खेलकुद
-
-
काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार दोस्रो हारबाट जोगिएको छ । आइतबार राति अल बायत मैदानमा १–० हार नजिक रहेको जर्मनीलाई निकलासले संकट टारेका हुन् …
-
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत गए राति भएको समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलले हराएको छ । जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली समेत बनेको …
-
काठमाडौँ । कतार विश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई हराएको छ । कतारको अल जनौब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले हराएको हो …
-
काठमाडौ । कतार विश्वकपको आफ्नो पहिलो खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राति अहमद बिन अलि मैदानमा अंक बाँडेसँगै समूह ‘बी’ मा सबै …
-
काठमाडौं । अन्तिम एक दिवसीय क्रिकेट खेलमा युएईले नेपाललाई १७७ रनको लक्ष्य दिएको छ । टस जिटेर पहिले फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गर्दै ५० ओभरमा १७६ रन बनाएको छ । …
-
काठमाडौं । कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । बिहीबार राति युवा खेलाडीलाई प्राथमिकतामा राखेको लुइस इन्रिकेको स्पेनले सहज जीत निकालेको छ । …
-
काठमाडौं । नेपालले तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज (शुक्रबार) पाहुना टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपालले निर्णायक सिरिजमा यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । कीर्तिपुरस्थित …
-
काठमाडौं । अञ्जन विष्टको गोलमा नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा जित निकालेको छ । आज (बुधबार) भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ …
-
काठमाडौँ । नेपाल र पाकिस्तानबीच आज (बुधबार) मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल दशरथ रंगशालामा बेलुका साढे पाँच बजे शुरु हुने जनाइएको छ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म …
-
काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईले पहिलो एक दिवसीय खेलमा नेपालासामु जितका लागि २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको युएईले …
-
मेलबर्न । ब्याटस म्यान बेन स्टोक्सको बहादुरीपूर्ण प्रदर्शनको मद्दतले इङल्याण्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै आइतबार ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । इङल्याण्डले १२ बर्षपछि वान डे विश्वकपको च्याम्पियन बनेको …