काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । …
Feature 2
-
-
Feature 2राजनैतिक समाचारसमाचार
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । हिजो (शनिबार) बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्री समेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो …
-
Feature 2समाचार
बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु
by समतल अनलाइनby समतल अनलाइनबुटवल। बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतीपूर र वडा नं. १३ को बेलबासमा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य …
-
Feature 2समाचार
देशभर बढ्दै तापक्रम, काठमाडौंमा न्यूनतम ८ डिग्रीमा उक्लियो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेपालमा पश्चिमी निम्न चापीय प्रणाली कमजोर बनेसँगै पश्चिमी क्षेत्रको मौसम सफा हुन थालेको मौसमविदले जनाएका छन् । हिजोअस्ती वर्षा र हिमपात भएका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आजदेखि …
-
काठमाडौं । नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज (बिहीबार) बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ …
-
Feature 2समाचार
गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज अन्तिम सुनुवाइ
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी नागरिकता …
-
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आठ दशमलब १५ अङ्कले ओरालो लागेर दुई हजार एक सय ७१ दशमलब २५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार …
-
Feature 2राजनैतिक समाचारसमाचार
प्रधानमन्त्री र लुम्बिनी प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ । आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता …
-
Feature 2राजनैतिक समाचार
मुख्यमन्त्री अधिकारीलाई मन्त्री टुङ्गो लगाउन सकस, बालुवाटार पुगेर भेटे प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका छन् । मुख्यमन्त्री अधिकारीले आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् । प्रदेशमा मन्त्रालयको …
-
Feature 2समाचार
आन्तरिक पर्यटक नै मुलुकमा आर्थिक चलायमानको प्रमुख माध्यम
by समतल अनलाइनby समतल अनलाइनबुटवल । आन्तरिक पर्यटक नै मुलुकको आर्थिक चलायमानका प्रमुख माध्यम भएकाले आन्तिरिक पर्यटकहरुलाई आकर्षण गर्ने कार्यक्रम संचालन गर्र्न जरुरी रहेको एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन । होटल तथा रेष्टुरेण्ट …
-
Feature 2राजनैतिक समाचार
प्रधानमन्त्रीलाई दिएको विश्वासको मतले कांग्रेसभित्र असन्तुष्टि, फिर्ता लिन माग
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको विषयले नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ । नेता शेखर कोइराला पक्षीय सांसदहरूले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्कालै फिर्ता लिनुपर्ने माग …
-
Feature 2राजनैतिक समाचारसमाचार
शिक्षा क्षेत्रको बिकासका लागि प्रदेश सरकार अग्रसर ः मुख्यमन्त्री गिरी
by समतल अनलाइनby समतल अनलाइनरुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शिक्षा क्षेत्रको बिकास र उन्नयनका लागि प्रदेश सरकारले काम अघि बढाएको बताउनु भएको छ । शिक्षा क्षेत्रको बिकास पछि मात्रै समग्र मुलुकको बिकास …