काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगण आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको …
Feature 1
-
-
Feature 1विजनेससमाचार
बुटवलमा बजार अनुगमन: भ्याट सहित ७१२ प्रतिकेजी पर्ने जिरा खुद्रा व्यापारी द्वारा १३ सय रुपैयाँमा विक्रि
by समतल अनलाइनby समतल अनलाइनबुटवल । आईतबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा खाद्यान्य पसल अनुगमन गरिएको छ । अनुगमनका क्रममा लेवल विनाका सामानहरु विक्रि गरिएको भेटिएको थियो । त्यस्तै दैनिक उपभोग्य बस्तुको मुल्यमा …
-
बुटवल । रुपन्देहीका उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणलाई ट्रंकलाइनको वक्यौता रकम नतिर्ने अडान लिएका छन् । उपभोग गर्दै नगरेको विद्युत महशुल तिराउन खोजेको भन्दै उनीहरु रकम नतिर्ने बताएका हुन् । रुपन्देही …
-
Feature 1विजनेससमाचार
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता आइतबार राति १२ बजेदेखि लागु हुने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन …
-
काठमाडौं ।एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक …
-
Feature 1विजनेससमाचार
चाडबाडको मुखमा फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ : ग्यास प्रतिसिलिण्डर २,११० पुग्यो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । चाडबाडका बेला सहुलियत दिनु पर्ने बेला सरकारले पेट्रोलियम पदार्थ खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी आयल निगमले …
-
Feature 1समाचार
चार प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको …
-
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा …
-
Feature 1प्रदेश नं. ५राजनैतिक समाचारसमाचारसमाचार नेपाल
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो ः प्रदेश प्रमुख शेरचन
by समतल अनलाइनby समतल अनलाइनबुटवल । विश्वकै ठूलो अर्थतन्त्र भएको छिमेकी मुलुक चीनको ७४ औं राष्ट्रिय स्वतन्त्रता दिवश नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । नेपाल–चीन मैत्री समाज लुम्बिनीले बुटवलमा आयोजना गरेको …
-
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध सोमबारदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका …
-
काठमाडौं । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिएको मौसमविदले जनाएका छन् । अहिले बंगालको खाडीको उत्तर–पश्चिम …
-
Feature 1समाचार
बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्यालको प्यानलद्वारा उम्मेद्वारी घोषणा ,यस्ता छन् उम्मेदवारका प्रतिबद्धता
by समतल अनलाइनby समतल अनलाइनबुटवल। बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरि प्रसाद अर्यालको प्यानलले उम्मेदवारी घोषणा गरेको छ। शुक्रबार बुटवलमा एक कार्यक्रमका बीच अध्यक्षमा हरि प्रसाद अर्याल सहित सम्पूर्ण प्यानलको उम्मेद्वारी घोषणा गरिएको हो। …