रुकुम पश्चिम । रूकुम पश्चिममा २२ यात्रु बोकेको जीप भेरी नदी किनारमा दुर्घटना भएको छ । सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका–८ …
Feature 1
-
-
बुटवल । नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन बुटवल हुने भएको छ। ५० औ स्वर्ण जयन्तीका अवसरमा बुटवल जेसिजले महाधिवेशनको आयोजना गर्ने भएको हो। देशभरबाट २ हजार ५०० प्रतिनिधि सहभागी रहने महाधिवेशनमा …
-
कोलम्बो। श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न १० औं अन्तर्राष्ट्रिय सोतोकन खुला कराँते प्रतियोगितामा नेपालको रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१४ स्थित अन्तर्राष्ट्रिय विद्यालय नमस्ते एकेडेमीमा अध्ययनरत ७ जना विद्यार्थी सहभागी भइ उत्कृष्ट प्रदर्शन …
-
काठमाडौँ । अस्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैठौं पटक विश्वकपको उपाधि जितेको हो । भारतले दिएको २४१ …
-
Feature 1विजनेस
चार महिना बितिसक्दा समेत २३ पालिकाले बुझाएनन् बजेट विवरण
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ …
-
Feature 1राजनैतिक समाचार
हामीले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनरुकुम पूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको दावी गरेका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई …
-
Feature 1खेलकुद
विश्वकप विक्रेटको फाइनल आज : उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज (आइतबार) घरेलु टिम भारत र अस्ट्रेलिया भिड्दै छन् । विश्वकपको १३ औं संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो …
-
जाजरकोट । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ …
-
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन् । छठका अवसरमा आज दिएको शुभकमना सन्देशमा नेपाली समाजमा …
-
Feature 1समाचार
नेपाल भूगोलले सानो भए पनि भाषा, संस्कृति र सभ्यताका दृष्टिले विश्वमै विशाल : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले छठले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र …
-
काठमाडौं । देशभर सूर्यको पूजा आराधना गरी आज (आइतबार) छठ पर्व मनाइँदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि …
-
Feature 1समाचार
पश्चिमी वायुको आंशिक प्रभाव कायमै : तीन प्रदेशमा हल्का हिमपातको सम्भावना
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको …