यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ । …
प्रवास
-
-
प्रवास
बेलायती राजकुमार ह्यारी र मेगनको शाही पदवी खोसिने, शाही कोष पनि प्रयोग गर्न नपाउने
by समतल अनलाइनby समतल अनलाइनलण्डन। बेलायती राजकुमार ह्यारी त था उनकी श्रीमती मेगनको शाही पदवी खोसिने भएको छ ।उनीहरुले आउँदो वसन्त ऋतुदेखि ‘हिज, हर रोयल हाइनेन्’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न …
-
काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिण अफ्रिकी मुलुकमा खाद्य संकट चुलिएको जनाएको छ । खडेरी र बाढीका कारण गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले …
-
काठमाडौं । सिरियाको इडलिब प्रान्तमा सरकारी फौजको आक्रमणबाट कम्तिमा २१ जनाको मृत्यु भएको छ । विद्रोही लडाकु प्रभावित देशको उत्तर पश्चिम प्रान्तमा पछिल्लो समय सरकारी फौजले निरन्तर हमला गरेको छ …
-
काठमाडौं । युएईको अबुदाबीमा श्रमिक बोकेको बस दुर्घटना हुँदा नेपालीसहित पाँच जनाको मृत्यू भएको छ । दुर्घटनामा ६ नेपाली घाइते भएका छन् । यूएईको एमबीएम कम्पनीमा कार्यररत २४ जना श्रमिक …
-
दुवई। युएईको दुबईस्थित अल मकतूम इन्टरनेशनल विमानस्थल डुबानमा परेको छ । दुबईमा भारी वर्षाका कारण सो विमानस्थलमा त्यो अवस्था आएको हो । गएको १२ घण्टादेखि त्यो अवस्था रहेको र कैयौं …
-
प्रवास
युक्रेनको विमान खसालेको इरानद्वारा स्वीकार, भन्यो- मानवीय त्रुटि भयो
by समतल अनलाइनby समतल अनलाइनतेहरान । इरानले बुधबार १७६ जना यात्रु मर्नेगरी भएको युक्रेनको विमान दुर्घटना भुलवश भएको शनिबार स्वीकार गरेको छ । शनिबार विहान सार्वजनिक विज्ञप्तिमा ‘मानवीय भुल’ले गर्दा विमान दुर्घटना भएको स्वीकार …
-
काठमाडौं ।भारतको उत्तरप्रदेशमा यात्रुबाहक बस ट्रकसँग ठोकिँएर भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ । बस र ट्रक ठोकिँदा भीषण आगलागी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । शुक्रबार राति …
-
प्रवास
अमेरिकी सैनिक फिर्ता पठाउन चाहन्छ इराक, ट्रम्प किन चाहँदैनन् ल्याउन ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । इरानी जनरल कासिम सुलेमानी मारिएपछि इराकी संसदमा ५ जनवरीका दिन इराकबाट अमेरिकी सैनिक हटाउनका लागि एक प्रस्ताव पास गरिएको थियो । सो प्रस्ताव त्यो सम्झौता रद्द गर्नका लागि …
-
बौद्ध भिक्षुहरुले हाल अष्ट्रेलियामा भएको भीषण आगलागीमा परी दर्दनाक मृत्युवरण गर्न पुगेका मानिस तथा करोडौँ जीवजन्तुको मोक्षका लागि आज बौद्धमा प्रार्थना गरेका छन् । विपत्का कारण हताहत भएको दुखद् घटनाप्रति …
-
काठमाडौं । इराकको बग्दादमा २४ घण्टाभित्रमा दोस्रो हमला भएको छ । दोस्रो पटक मिसाइल ग्रीन जोनमा खसालिएको बताइएको छ । उक्त ग्रीन जोनमा थुप्रै विदेशी दूतावासहरु रहेका छन् । रिपोर्टका …
-
प्रवास
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले गरे इरानमाथि नयाँ नाकाबन्दी लगाउने घोषणा
by समतल अनलाइनby समतल अनलाइनअमेरिका।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप नयाँ नाकाबन्दी लगाउने बताएका छन् । इरानले दुई अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रका नाममा १० मिनेट सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले इरानविरुद्ध नयाँ …