काठमाडौं । नेपालमा प्रि–मनसुन शुरु भएको छ । मार्च महिनादेखि मे महिनासम्मलाई प्रिमनसुनको समय भनिन्छ । प्रिमनसुनमा मेघगर्जनसहित वर्षा हुनेछ । मार्च, अप्रिल र मे महिनामा मेघगर्जनसहित वर्षा हुनुका साथै …
समतल अनलाइन
-
-
काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ भने दुई …
-
काठमाडौं । सरकारले कोरोना सङ्क्रमणको रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या …
-
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरू भेला भएका थिए । उनलाई जन्मदिनको शुभकामना दिँदै सानो केक …
-
काठमाडौं । सरकारले फागुन २४ गते (मार्च ७) देखि सम्पूर्ण मुलुकका लागि ‘अन अराइभल’ भिसामा रोक लगाएको छ । कोरोना भाइरसको प्रकोपलाई दृष्टिगत गर्दै सरकारले उक्त भिसामा रोक लगाएको हो …
-
समाचार
‘मन्त्री र सांसद नै सम्पत्तिमा दाइजो लेख्छौं अनि कसरी उन्मूलन हुन्छ ?’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । कानुनको प्रभावकारी कार्यान्वयन गर्न राज्य चुक्नु, गरिबी, अशिक्षा र चेतनाको कमीका कारण बोक्साबोक्सी र दाइजोजस्ता कुप्रथाका साथै एसिड आक्रमणका घटना बढेको सांसदहरूको भनाइ छ । सत्तारुढ नेकपाकी सांसद …
-
काठमाडौं। सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन् । ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको …
-
काठमाडौं। बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ ।आइतबार राति रियल मड्रिडको मैदानमा भएको एल क्लासिकोमा भिनिसियस जुनियर र मारियानो डियाजले एक एक गोल गर्दा बार्सिलोना …
-
प्रवास
तालिबान युद्धबन्दी लडाकूलाई छाड्ने अधिकार अमेरिकासँग छैन : अफगान राष्ट्रपति
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सात दिने आंशिक युद्धबिराम जारी रहने बताएका छन् । तर उनले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अंशका रुपमा रहेको हजारौं तालिबानी विद्रोही बन्दीहरुलाई रिहा …
-
Feature 1प्रदेश नं. ५
बेलहिया नाकामा हेल्थ डेस्क– कोरोना भाइरसको शङ्का लागेका पर्यटक छैनन्
by समतल अनलाइनby समतल अनलाइनभैरहवा ।नेपालमा पैदलमार्गबाट सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकामा राखिएको कोरोना भारइस चेक जाँच ‘हेल्थ डेस्क’मा हालसम्म एकजना पनि बिरामी भेटिएको छैन । दैनिक सयौँको सङ्ख्यामा आउने भारतलगायत तेस्रो मुलुकका …
-
आज २०७६ फागुन १९ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो …
-
राजनैतिक समाचारस्थानिय
१० प्रतिशत कर फिर्ता गर्न नेवि संघ द्धारा सरकार संग माग
by समतल अनलाइनby समतल अनलाइनबुटवल । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थि संघ वुटवल वहुमुखी क्याम्पस ईकाई समितिले आइतबार बिहान वुटवल वहुमुखी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । इन्धनमा लगाएको पूर्वाधार …