काठमाडौं । लकडाउनको समय लम्बिँदै छ । विद्यालयहरु बन्द छन् । विद्यार्थीहरु घरघरमा थुनिएका छन् ।यसको प्रभाव विद्यार्थीको पढाइमा देखिएको छ । यही अवस्थामा सरकारले रेडियो, टेलिभिजन, विभिन्न सामाजिक सञ्जाललगायतका …
समतल अनलाइन
-
-
काठमाडाैं। नोबेल कोरोना भाइरस कोभिड १९ को शङ्कामा नेपालमा हालसम्ममा १२ सय ७७ जनाको नमूना परीक्षण गरिएको छ । यो परीक्षणबाट ६ जनामा मात्रै कोभिड १९ पुष्टि भएको छ । …
-
Feature 2
फोर्ब्सकाे सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन् त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन् प्रतिमा । …
-
Feature 1
कोरोनाबाट ज्यान गुमाउने ५९ हजार १४१ पुगे, ११ लाख हाराहारी संक्रमित
by समतल अनलाइनby समतल अनलाइनशुक्रबार मात्रै पाँच हजार ९७३ जनाको मृत्यु, हालसम्म दुई लाख ८७ हजार ५४५ निको काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसको महामारीबाट विश्वमा ज्यान गुमाउनेको संख्या ५९ हजार १४१ पुगेको छ …
-
Feature 1
प्रवासमा रहेका ३२ नेपालीमा कोरोना संक्रमण, वहराइनमा एकैपल्ट नौं नेपाली संक्रमित
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । विश्वलाई कोरोना (कोभिड–१९) भाइरसले आक्रान्त बनाइरहेका बेला प्रवासमा रहेका नेपालीहरु समेत प्रभावित बन्ने क्रम बढ्दै गएको छ । रोजगारी र अध्ययनको शिलशिलामा खाडी र तेस्रो मुलुक पुगेका नेपाली …
-
मेलम्ची। बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर …
-
दिपक न्यौपाने बुटवल । खेलकुदसगै सामाजीक काममा पनि अग्रसरता जनाइरहेको बुटवल ब्याडमिन्टन क्लबका केहि खेलाडी तथा पदाधिकारीहरुले प्रकोप ब्यबस्थापन कोष बुटवल उपमहानगरपालीकालाइ दुइ लाख १७ हजार ८ सय एकहत्तर रुपैया …
-
काठमाण्डौँ । राष्ट्रिय संगीतकर्मी संघले लकडाउनमा बिपदमा परेकालाई खाद्यान्न तथा आर्थिक सहयोग गर्ने काम जारी राखेको छ।यसैक्रममा आज सस्थाका केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की , सचिबालय सदस्य राज कुमार हुमागाइ …
-
अर्जुन खत्री फर्साटिकर।रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका वडा न:४को संयोजनमा वडा भित्र रहेका बिपन्न मजदुर वर्गलाई राहत वितरण गरिएको छ। विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को सम्भावित जोखिमलाइ …
-
समाचार
बुटवल उपमहानगरपालिकाले अति विपन्न परिवारलाई सुरु गर्यो राहत वितरण
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवल उपमहानगरपालिकाले ज्यालादारी मजदुरी गर्ने अति विपन्न तथा अशक्त वर्गलाई राहत वितरण गरेको छ । नगरमा रहेका दाताहरुबाट सहयोग जुटाएर वडाका विभिन्न टोल विकास संस्थामार्फत प्रत्येक घरधुरीलाई १५ …
-
समाचारस्थानिय
मानब अधिकार रुपन्देही द्वारा सुकुम्बासी बस्तीमा राहत वितरण
by समतल अनलाइनby समतल अनलाइनबुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले वुटवल ११ स्थित हात्तिसुढ बस्ती सुकुम्बासी टोलका विपन्न परिवारलाई राहत बितरण गरेको छ ।कोरोनाका त्रासका कारण लक डाउनका समयमा हातमुख जोर्न समस्यामा …
-
समाचार
प्रदेश ५ कोरोना राहतकोषमा गण्डकी विकास बैंक द्वारा ०४ लाख सहयोग
by समतल अनलाइनby समतल अनलाइनबुटवल। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने प्रयोजनमा प्रदेश न. ०५ को प्रदेश सरकारले स्थापना गरेको कोरोना राहतकोषमा गण्डकी विकास बैंक …