काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि …
समतल अनलाइन
-
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.६९ रुपैयाँ रहेको छ भने बिक्री …
-
बुटवल उद्योग वाणिज्य संघमा युएसएआईडिको ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन भएको छ । संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्नेगरी ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन गर्न लागिएको …
-
Feature 1समाचारस्वास्थ्य
बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप
by समतल अनलाइनby समतल अनलाइनबुटवल।बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो। …
-
समाचारस्थानिय
बुटवलले ल्यायो नयाँ नगर प्रतीक चिन्ह, बुटवलकै न्यौपानेले जिते २५ हजार
by समतल अनलाइनby समतल अनलाइनबुटवल।बुटवल उपमहानगरपालिकाले नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ। नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिश समितिको सिफारिशमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिन्ह प्रचलनमा ल्याएको हो। नगरले प्रचलनमा …
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री …
-
Feature 1समाचार
चार प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सुले जनजीवन कष्टप्रद
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । देशका …
-
Feature 1राजनैतिक समाचारसमाचार
माओवादी घटकबीच एकता अपरिहार्य छ : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् । माओवादी केन्द्रको मुख्यालय …
-
Feature 1राजनैतिक समाचारसमाचार
नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छ : मनीषा कोइराला
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले नेपाली राजनीतिक नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छिन् । आज (शनिबार) काठमाडौँमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै उनले अहिले सरकार र …
-
समाचारस्थानिय
नेपाली सेनाद्धारा निर्मित जितगढी नुवाकोट पदमार्ग तिनाउ गाउँपालिकालाई हस्तान्तरण
by समतल अनलाइनby समतल अनलाइनपाल्पा । नेपाली सेनाले निर्माण गरेको जितगढी नुवाकोट पदमार्ग तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाले कर्णेल उजिर सिंहले अंग्रेजसंगको यूद्धमा प्रयोग गरेको पदमार्ग निर्माण गरि तिनाउ गाउँपालिकालाई हस्तान्तरण …
-
समाचारस्थानिय
एभरेष्ट माविका विज्ञान, चित्रकला प्रदर्शनी तथा खाना महोत्सव सम्पन्न
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी र खाना महोत्सव गरेका छन् । विद्यालयको सहयोग तथा समन्वयमा शनिबार गरिएको प्रदर्शनीमा विद्यार्थीहरुले तीनवटै प्रदर्शनीमा …
-
Feature 1समाचार
तिलोत्तमाको शान्तिकुञ्जमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने
by समतल अनलाइनby समतल अनलाइनतिलोत्तमा। रुपन्देहीको तिलोत्तमा शान्तिकुञ्जमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको समुद्घाटन भएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख …