लक्षमण पाण्डेको ‘एकान्तमा आँसु खसाए’ सार्वजनिक

by समतल अनलाइन

बुटवल ।सर्जक तथा निजामती कर्मचारी लक्षमण पाण्डेको ‘एकान्तमा आँसु खसाए’ सार्बजनिक भएको छ । पछिल्लो समयकी बहुचर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायक विक्रम परियारको सुमधुर आवाजमा रहेको गीतमा शब्द तथा लय सर्जक तथा निजामती कर्मचारी लक्षमण पाण्डेको रहेको छ ।मंगलबार सार्वजनिक म्यूजिक भिडियोमा अहिलेकी चर्चित मोडल स्मारिका ढकाल र अनिल पौडेल अभिनय गरेका छन भने निर्देशन बिनोद भण्डारीले गरेका हुन् । करण चैसिरको छायांकनमा तयार भिडियोको सम्पादन भने मनोज कार्की गरेका हुन् ।’लक्षमण पाण्डे’ युटुब च्यानलमा सार्बजनिक गीतको अडियो भिडियो निकै उत्कृष्ट बनेको छ ।
भिडियो :

 
 
  
 

You may also like