राजिबको शब्द र रचनाको स्वरमा ” माया हुन्छ कस्तो ” बजारमा

चर्चित गायिका रचना रिमालको स्वर ,राजिब सुबेदिको शब्द र दिपक बिश्वकर्माको संगितमा मिठो गित माया हुन्छ कस्तो बजारमा आएको छ ।माया भन्ने कुरा कस्तो होला न देख्न मिल्ने न लेखन मिल्ने ,न नाप्न मिलने भनेर माया प्रेमका कुरालाई गितमा समाबेश गरिएको छ ।

सुरेश श्रेष्ठले छायाकन गरेको उक्त भिडियो प्रकास धमलाले सम्पादन गरेका छन् भने श्रीधर अधिकारी युटुब च्यानल मार्फत सार्बजानिक भएको छ ।
भिडियो :

 
 
  
 

You may also like