विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आज विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४०.९२ रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.०९ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.४३ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३६.०६ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.२३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.४५ रुपैयाँ रहेको छ भने बिक्री दर २९.५८ रुपैयाँ रहेको छ ।

 
 
  
 

You may also like