कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९.५० रुपैयाँ रहेको छ भने बिक्री दर १३०.१० रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.६० रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२५ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.२८ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.३६ रुपैयाँ रहेको छ ।

 
 
  
 

You may also like