कांग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष राउतबीच भेटवार्ता

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

खड्कालाई भेट्न राउत आइतबार खड्का कै निवास गल्फुटार पुगेका हुन् । भेटमा बधाई आदानप्रदान साथै आगामी सरकार गठनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।

 
 
  
 

You may also like