गृहमन्त्री खाणले दिए बोहोरालाइ बधाई

by समतल अनलाइन

भैरहवा। गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही ३ बाट प्रतिनिधिसभमा निर्वाचित दिपक बोहोरालाइ बधाइ दिएका छन् ।

राप्रपा नेता बोहोरा निर्वाचित भए लगतै टेलिफोन गरि काङ्ग्रेस नेता एवम उनका प्रत्यासीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ । खाणलाइ पराजित गर्दै बोहोरा प्रतिनिधि शभामा निर्वाचित भएका थिए ।

 
 
  
 

You may also like