मेयर बालेनसहितको टोली शंखमूल र बानेश्वरमा : पार्किङ क्षेत्र नमिच्न निर्देशन

by समतल अनलाइन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहितको टोली अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वर क्षेत्रमा पुगेको छ ।

अहिले मेयर बालेनसहितको उक्त टोलील अण्डर ग्राउण्डमा अवैध संरचनामा रहेका व्यापारिक पसलहरु हटाउन निर्देशन दिंदै हिंडिरहेका छन् । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउामा मेयरसहितको टोली पुगेको हो ।

 
 
  
 

You may also like