आज दिनभरको मौसम कस्तो रहला ?

by समतल अनलाइन

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार आइतबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही थोरै स्थानमा हल्का वर्षाको हुनेछ ।

राति पनि देशभरको मौसम बदली हुने मौसमविद्ले बताएका छन् ।

मौसमविदका अनुसार मध्य र पूर्वका थोरै स्थान तथा पश्चिमका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ ।पश्चिमी वायुको प्रभाव केही दिन अझै बाँकी रहने उनीहरुको भनाइ छ ।

 
 
  
 

You may also like