यस फिल्मका कारण आर माधवम र दिया मिर्जा आज पनि उत्तिकै चर्चामा

by समतल अनलाइन

काठमाडौँ । आजभन्दा १८ वर्ष अगाडि रिलिज भएको फिल्म हो रेहेना हे तेरे दिल मे । यो फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेको थिएन । तर, विस्तारै यस फिल्महरुले दर्शकहरुमाझ ठुलै प्रभाव पारेको थियो । यस फिल्मबाट आर माधवम र दिया मिर्जा चर्चामा आएका थिए ।

आज यो फिल्म बनेको १८ वर्ष पुगिसकेको छ । यस फिल्मको आज पनि उत्तिकै चर्चामा रहेको छ ।

आर माधवम र दिया मिर्जाले उक्त फिल्मलाई याद गर्दै एकअर्कालाई सम्झिएका छन् । उनीहरुले एकअर्काको तारिफ पनि गरेका छन् । यस फिल्मका दुई गीत सुपरहिट भएका थिए ।

 
 
  
 

You may also like